तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Friday, February 22, 2013

पारश शाहको श्वास्थ्य स्थिति गम्भीर की निधन्?

पोल् स्टार, फेब्रुअरी २२ शुक्रबार्।
                  पूर्व युवराज पारश शाहको श्वास्थ्य स्थिति  गम्भीर की निधन् भनेर अहिले सबै अस्पस्ट छन्। सामाजिक सन्जाल हरू मार्फत आएको जानकारी अनुसार् उनको निधन भै सकेको छ र अब औपचारिक घोषणा हुन मात्र बाँकी छ। तर नेपालका चर्चित मिडिया हरू ले भने अझै गम्भीर अवस्था मा भनेर समाचार अप्डेट गरि रहेका छन्। कान्तिपुर अन्लाइन्खबर का अनुसार् हाल आइसियुबाट केही सुधार नभए पछि सिसियु कक्षमा सारिसकीएको छ।  जे होश उनी एक समय का युवराज हुन्, अहिले सामान्य नागरिक, त्यसै कारण पनि सबैको चासो को बिषय हुन कुनै ठुलो कुरा होइन। उनी दरबार हत्या काण्ड मा मुछिएका एक ब्यक्ति हुन्। उनले गरेका ज्यादती र हिंशा हरू धेरै नै छन् त्यसैले पनि उनी नेपाली जनता माझ प्रिय युवराज बन्न सकेनन्। त्यसै करण पनि उनी राजतन्त्र को अन्त्य पछि प्राय: बाहिर नै बस्दै आएका छन्। यस अघि केही बर्ष उनी सिङ्गापूर बस्दै आएका थिए। जहाँ राजतन्त्र छ त्यहाँ आफु सुरक्षित हुने कारण बताउन्दै उनी थाइलैन्ड सरेका थिए केही बर्ष पहिले।
 

No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला