काठमाडौं भाद्र-४ बङ्लादेशी नागरिक तसलिमा नसरिन नेपाल आइनन् । ट्विटर बिबाद मा परे पछि नेपाल आउने योजना रद्ध गरेको पुन्: ट्विटर मा नै लेखेकी छिन्। 'म दुःखी छु, तर नेपालमा केही अवाञ्छित घटना नहोस् भनेर फ्लाइट रद्द गर्न बाध्य भएँ,'उनले भनेकी छन् ।राजधानीमा जारी साहित्य सम्मेलनका लागि स्विडेनबाट नेपाल आउनेक्रममा नयाँ दिल्लीमा पासपोर्ट छुटाएको बताउँदै भनेकी थिइन्, 'नेपाली साथीहरु मैले आज काठमाडौंको फ्लाइट छुटाएँ । नेपाल विदेशी भूमि हो भन्ने नठानेकोले मैले मेरो पासपोर्ट बोक्न बिर्सेंछु,' उनले भनेकी थिइन् । खोइ कस्ती लेखिका हुन्।
No comments:
Post a Comment
सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला