सायद् अब हतपत मान्छे हरू अनसन बस्दैनन्। बसे पनि सरकार घुर्क्याउने हिसाबले बस्दैनन्। मलाई यस्तै लाग्छ है । तर सरकार ले घोर अन्याय गरेको छ। सरकार ले बेइज्जती कमायो। थुइक्क सरकार । ज्यान मारा सरकार । सोझा जनता हरू एकपछी अर्को लगातर मर्दैछन यसैगरी मर्दै जानेछौँ । अन्याय मा परेका हामी यसै गरि दबिँदै जानेछौँ । कुर्शी को लोभ गर्ने बेइज्जती, स्वार्थी सरकार यसै गरि टिकी रहन्छ । सरकारले गरेको यत्रो गल्ति न त क्षमा दिन लायक छ न त कोहि जनता उठ्नेछन । किनकी यो भोटिङ सिस्टम होईन नि। अल्से नेपाली हरू भोटिङ सिस्टम भयो भने मात्र एक हुन्छन्। भोटिङ को आधार मा त नेपाली हरू ले धेरै नेपाली लाई जिताइ सकेका छन्। म त यत्ति भन्छु नेपाली हामी जनता हरू धेरै गल्ति गर्दैछौं नेता हरूले गरेको गल्ति हरू लाई सहजै हामी माफ गरिदिन्छौं। थुइक्क यति सम्म की जनताको रगत् चुस्ने भ्रष्ट्राचारी जेल बाट निस्कँदा हामी हर्षबडाइँ मनाउन्छौं , फुलमाला लगाई दिन्छौं । त्यसैले गल्ति हामी गर्दै छौं । यहां अनसन बसेर केही हुँदैन किनकी जनतालाई जनता ठानिँदैन, अनसन बसेर आफू मर्नु पर्छ यो देश् मा मरेर केही हुँदैन । संबिधान बन्छ या बन्दैन त्यो त थाहा छैन् तर मलाई यति कुरा थाहा छ की संबिधान नबने पनि यो देश् मा केही हुंदैन। किनकी जनता उठ्दैनन । जनता लाई पनि देश् प्रति त्यति चिन्ता छैन। धेरै जनता हरू बिदेश् तिरै छन् उनिहरुलाई यति चिन्ता छ की मेरो भिसा लाग्छ की लाग्दैन? गएर पैसा कमिन्छ की कमिन्दैन? एमआरपी बनाको छैन् अब मलाई बिदेश् फर्किनु दिन्छ की दिँदैन बस। म पनि त्यति नी सोच्छु बस आज नराम्रो लाग्यो छोरा को लागि ज्यान को आहुती दिएर न्याय माग्दा पनि सरकार ले न्याय दिन सकेन यो कुरा निश्चित छ भोलि गएर हामी कसैलाई यस्तो स्थिति आइ पर्यो भने पनि यसै गरि मरि रहनु पर्छ यस्तो खबर सामान्य बन्दै जानेछ । देशको अस्तित्व र इमानता हराउँदै जानेछ। फेरि चुनाव हुन्छ हामी यसैगरी नेता हरू लाई महानेता बनाउँदै जानेछौँ ।
Monday, September 22, 2014
Thursday, July 31, 2014
हिरोसिमामा परमाणु खसाल्नेको मृत्यु
श्रावन -१५
दोश्रो विश्य युद्ध मा कैयौं जापानी हरु लाई एउटै लास हुने गरे हिरोसिमामा परमाणु बम खसाल्ने अमेरिकी विमानको चालक थियोडर भान क्रिकको मृत्यु भएको छ। डच नामले प्रख्यात क्रिक 'इनोला गे' नामक विमानमा सम्मिलित चालक दलको अन्तिम जीवित सदस्य थिए। सन् २०१० मा उनको सहयोगी मोरिस जेप्सनको मृत्यु भएको थियो। करिब १ लाख ४० हजार नागरिकको मृत्यु भएको थियो।'लिटिल ब्वाई -पुडके केटा' नाम राखिएको थियो उक्त परमाणु बम धेरै शक्तिशाली थियो । उक्त घटनाको तीन दिनपछि बोकस्कार विमानबाट जापानकै अर्को सहर नाकासाकीमा 'फ्याट म्यान (मोटो मान्छे)' नामक अर्को बम खसालिएको थियो, जुन घटना झन्डै ८० हजारले ज्यान गुमाएका थिए। एउटा अचम्म को कुरा त के भने उक्त कार्य का लागि उक्त कार्यका लागि कहिल्यै पछुतो भएन।

Friday, June 6, 2014
मेरो एउटा सपना
![]() |
तावाहाँङ |
मैले धेरै पटक एउटै प्रकार को सपना देखी रहेको छु जुन सपना ले मलाई ब्युँझंदा निक्कै भावुक बनाउँछ न त यो कुरा कहिं कसैलाई शेयर गर्न सक्छु न त ब्लग मा नै लेख्न सक्छु। मेरो जीवन मा मैले अनुभव गरेको एउटै यथार्थ कुरा पनि कसैलाई भन्न सकेको छुइन। शायद यसै कारण यो सपनाले बार-बार मलाई पछ्याइ रहेको कि । म के गरुँ ? मेरो पनि बिवशता हरु छन, शायद मैले जीवनमा चाहेर र नजानेर केही कुरा हरु गर्न चुकेको छु। फेरी यस्तो सपना हरु कहिल्यै नदोहोरियोस। मैले केही गल्ती हरु गरेको छुइन, मेरो तख्दिर मा जे लेखेको छ त्यही मात्र बेहोरेको भन्नु पर्ला, नत्र मैले मेरो जीवन लाई अर्कै दिशा तर्फ मोड्न खोजेको थिएँ, लेखान्त सँग म हारेको छु। भन्छन हरेक मान्छेको लागी भगवान ले सिनेमा को पर्दा मा देखाएको एउटा कथा जस्तै आ-आफ्नै कथा लेखेर पठाए
को हुन्छ रे त्यो पुरा गर्नै पर्छ रे । मैले पनि पुरा गर्नु पर्छ। अनी सबैले ।
Wednesday, January 1, 2014
Wednesday, November 13, 2013
Monday, October 28, 2013
आज पुर्वका नौ जिल्ला बन्दको आह्वान
११ कार्तिक २०७०
आज संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले पुर्व का नौ जिल्ला मा एक दिने बन्द को आव्हान गरेको छ। केहि समय अघि विभिन्न स्थानबाट आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै रिहाको माग गरी आज पुर्वका नौ जिल्ला बन्दको आह्वान गरीएको मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताउनुभएको छ । बन्दको कारण पुर्वका सबै जिल्लामा प्रभाव परेको छ । बन्द र तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले विभिन्न जिल्लाबाट लिम्बुवानका करिव १२ कार्यकर्ता केहि दिन अघि पक्राउ गरेको थियो । मञ्च्ले एक प्रेशविज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न माग गरेको छ भने दोस्रो संविधानसभाको निर्वाचन तत्का स्थगित गरी गोलमेच सम्मेलनको माग समेत गरेको छ ।
न्दको
कारण पुर्वको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, संखुवासभा, भोजपुर
लगायतका जिल्लामा प्रभाव परेको छ । बन्द र तोडफोडमा संलग्न भएको भन्दै
प्रहरीले विभिन्न जिल्लाबाट लिम्बुवानका करिव १२ कार्यकर्ता केहि दिन अघि
पक्राउ गरेको थियो ।
मञ्चले एक प्रेशविज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न माग गरेको छ भने दोस्रो संविधानसभाको निर्वाचन तत्का स्थगित गरी गोलमेच सम्मेलनको माग समेत गरेको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/10/131631/#sthash.hG7Rv9il.dpuf

बन्दको

पक्राउ गरेको थियो । - See more at:
http://www.onlinekhabar.com/2013/10/131631/#sthash.hG7Rv9il.dpuf
Saturday, October 26, 2013
Monday, September 9, 2013
३० आश्चर्यजनक कुराहरु
पोल स्टार तावा -जेद्दाह, साउदी अरेबिया
०९-सेप्टेम्बर २०१३
के तपाइंलाई थाहा छ?
१. मान्छेको मस्तिष्कमा १ सय विलियन न्यूरोन्स हुन्छन् र ३५ वर्षपछि दिनहुँ
करिब ७ हजार न्यूरोन्स नष्ट भएर जान्छन् ।
२. मुटुले पम्प गर्ने १ सय प्रतिशत रगतमध्ये १५—२० प्रतिशत रगत मस्तिष्कमा पम्प
हुने गर्छ ।
३. मस्तिष्कको तौल करिब १३००—१४०० ग्राम हुने गर्छ ।
४. सामान्य पुरुषको मस्तिष्कको तौल १ हजार ३ सय ७५ ग्राम हुन्छ जुन महिलाभन्दा १ सय ग्राम धेरै हुने गर्छ ।
५. प्राय टाउकोबाट दिनहुँ ८० वटा कपाल झर्ने गर्छ ।
६. चिसो मौसमले मानिसको सोच्ने शक्ति र एकाग्रता बढाउँछ ।
७. सुत्दा एन्टेरिएर पिट्यूटरीबाट ग्रोथ हर्मोन भन्ने हर्मोन निस्कने गर्छ जसले मानिसको उचाई बढाउन मद्दत गर्छ ।
८. पुरुषभन्दा महिलामा ९ गुना दुःखाई सहनसक्ने क्षमता हुन्छ ।
९. बूढो मानिसमा बिर्सिने रोगलाई डिमेन्सिया भनिन्छ र ख्ष्त भ् अनि ख्ष्त ऋ ले त्यसको रोकथाम गर्छ ।
१०. रक्तचाप र मधुमेहका कारण ६६ प्रतिशत मृर्गौला फेल हुने गर्छ ।
११. अल्कोहलले मस्तिष्कमा हानी पु¥याउने गर्छ जसलाई ख्ष्त भ् ले बचाउने गर्छ ।
१२. हरेक दिन हाम्रो मुटु करिब १ लाख पटक धड्किन्छ ।
१३. हाम्रो शरीरमा ६३९ वटा मांसपेशी हुन्छन् र एक जना मानिस हाँस्दा करिब ३० वटा मांशपेशीको अभ्यास ९एक्सरसाइज० हुने गर्छ ।
१४. हाम्रो शरीरमा दिनहुँ १ सय बिलियन रेड ब्लड सेल ९आर।बी।सी।० बन्ने गर्छ ।
१५. जिब्रोमा हुने टेष्ट बड करिब १० दिनसम्म बाँच्ने गर्छ ।
१६. एकपटक आर।बी।सी। सी।लाई पूरै शरीर परिक्रमा गर्न १० सेकेन्ड लाग्छ ।
१७. एउटा सामान्य मान्छेले आफ्नो पूरै उमेरमा करिब १६ हजार ग्यालेन जति पानी पिउने गर्छ ।
१८. आफ्नो पूरै उमेरमा एउटा सामान्य मान्छेले दुईवटा स्वीमिङ पुलमा भएको पानी बराबर थुक्ने गर्छ ।
१९. हरेक दिन संसारभर २० हजार मानिसको मृत्यू क्यान्सरका कारण हुने गर्छ ।
२०. पुरुषमा प्राःय फोक्सो, पेट र प्रोस्टेटको क्यान्सर हुने गर्छ भने महिलामा प्रायः स्तन, सर्भिक्स र आन्द्राको क्यान्सर हुनेगर्छ ।
१४. हाम्रो नाकले सास लिन मात्र नभएर गन्ध थाहा पाउन, फोहोर र धूलोलाई फोक्सोमा छिर्न, चिसो हावालाई तातो र तातो हावालाई चिसो बनाउ मद्दत गर्छ ।
२१. एउटा मानिसले एक मिनेटमा करिब २५ पटक आँखा झिम्क्याउने गर्छ ।
२२. हात र खुट्टाको नङ्गलाई जरादेखि टुप्पोसम्म उम्रिन ६ महिना लाग्ने गर्छ ।
२३. मानिसको छालामा ४५ माइल्स बराबरको नशा हुने गर्छ ।
२४. शरीरलाई स्वस्थ बनाउन मानिसको कलेजाले ५ सय वटा फरक भूमिका खेल्ने गर्छ ।
२५. मानिसको जिब्रोमा १० हजार टेष्ट बड हुने गर्छ ।
२६. शरीरमा सबैभन्दा सानो हड्डी कानमा पाइन्छ जसको नाम स्टेप्स हो ।
२७. मानिसले १० हजार वटा गन्ध छुट्याउन सक्छ ।
२८. मानिसको एउटा फोक्सोमा करिब ३ सय देखि ३ सय ५० मिलियन बखिभयष् हुने गर्छ ।
२९. कफीले पार्किन्सन्स भन्ने रोग लाग्न दिँदैन ।
३०. मानिसको पेटले २ लिटर सम्मको खाएको कुरालाई थेग्न सक्छ ।

साभार - पत्र-पत्रिका
Saturday, June 15, 2013
Sunday, May 5, 2013
जहाँ बाबुले छोरीमाथि गोली हान्दा छिमेकीले ताली बजाए
जहाँबाबुले छोरीमाथि गोली हान्दा छिमेकीले ताली बजाए | मुख्य समाचार | ekantipur.com
Subscribe to:
Posts (Atom)