१. मान्छेको मस्तिष्कमा १ सय विलियन न्यूरोन्स हुन्छन् र ३५ वर्षपछि दिनहुँ
करिब ७ हजार न्यूरोन्स नष्ट भएर जान्छन् ।
२. मुटुले पम्प गर्ने १ सय प्रतिशत रगतमध्ये १५—२० प्रतिशत रगत मस्तिष्कमा पम्प
हुने गर्छ ।
३. मस्तिष्कको तौल करिब १३००—१४०० ग्राम हुने गर्छ ।
४. सामान्य
पुरुषको मस्तिष्कको तौल १ हजार ३ सय ७५ ग्राम हुन्छ जुन महिलाभन्दा १ सय ग्राम धेरै
हुने गर्छ ।
५. प्राय टाउकोबाट दिनहुँ ८० वटा कपाल झर्ने गर्छ ।
६. चिसो
मौसमले मानिसको सोच्ने शक्ति र एकाग्रता बढाउँछ ।
७. सुत्दा एन्टेरिएर पिट्यूटरीबाट ग्रोथ हर्मोन भन्ने हर्मोन
निस्कने गर्छ जसले मानिसको उचाई बढाउन मद्दत गर्छ ।
८. पुरुषभन्दा महिलामा ९
गुना दुःखाई सहनसक्ने क्षमता हुन्छ ।
९. बूढो मानिसमा बिर्सिने रोगलाई
डिमेन्सिया भनिन्छ र ख्ष्त भ् अनि ख्ष्त ऋ ले त्यसको रोकथाम गर्छ ।
१०. रक्तचाप
र मधुमेहका कारण ६६ प्रतिशत मृर्गौला फेल हुने गर्छ ।
११. अल्कोहलले मस्तिष्कमा
हानी पु¥याउने गर्छ जसलाई ख्ष्त भ् ले बचाउने गर्छ ।
१२. हरेक दिन हाम्रो मुटु
करिब १ लाख पटक धड्किन्छ ।
१३. हाम्रो शरीरमा ६३९ वटा मांसपेशी हुन्छन् र एक जना
मानिस हाँस्दा करिब ३० वटा मांशपेशीको अभ्यास ९एक्सरसाइज० हुने गर्छ ।
१४.
हाम्रो शरीरमा दिनहुँ १ सय बिलियन रेड ब्लड सेल ९आर।बी।सी।० बन्ने गर्छ ।
१५.
जिब्रोमा हुने टेष्ट बड करिब १० दिनसम्म बाँच्ने गर्छ ।
१६. एकपटक आर।बी।सी।
सी।लाई पूरै शरीर परिक्रमा गर्न १० सेकेन्ड लाग्छ ।
१७. एउटा सामान्य मान्छेले
आफ्नो पूरै उमेरमा करिब १६ हजार ग्यालेन जति पानी पिउने गर्छ ।
१८. आफ्नो पूरै
उमेरमा एउटा सामान्य मान्छेले दुईवटा स्वीमिङ पुलमा भएको पानी बराबर थुक्ने गर्छ
।
१९. हरेक दिन संसारभर २० हजार मानिसको मृत्यू क्यान्सरका कारण हुने गर्छ
।
२०. पुरुषमा प्राःय फोक्सो, पेट र प्रोस्टेटको क्यान्सर हुने गर्छ भने महिलामा
प्रायः स्तन, सर्भिक्स र आन्द्राको क्यान्सर हुनेगर्छ ।
१४. हाम्रो नाकले सास
लिन मात्र नभएर गन्ध थाहा पाउन, फोहोर र धूलोलाई फोक्सोमा छिर्न, चिसो हावालाई तातो
र तातो हावालाई चिसो बनाउ मद्दत गर्छ ।
२१. एउटा मानिसले एक मिनेटमा करिब २५ पटक
आँखा झिम्क्याउने गर्छ ।
२२. हात र खुट्टाको नङ्गलाई जरादेखि टुप्पोसम्म उम्रिन
६ महिना लाग्ने गर्छ ।
२३. मानिसको छालामा ४५ माइल्स बराबरको नशा हुने गर्छ
।
२४. शरीरलाई स्वस्थ बनाउन मानिसको कलेजाले ५ सय वटा फरक भूमिका खेल्ने गर्छ
।
२५. मानिसको जिब्रोमा १० हजार टेष्ट बड हुने गर्छ ।
२६. शरीरमा सबैभन्दा
सानो हड्डी कानमा पाइन्छ जसको नाम स्टेप्स हो ।
२७. मानिसले १० हजार वटा गन्ध
छुट्याउन सक्छ ।
२८. मानिसको एउटा फोक्सोमा करिब ३ सय देखि ३ सय ५० मिलियन
बखिभयष् हुने गर्छ ।
२९. कफीले पार्किन्सन्स भन्ने रोग लाग्न दिँदैन ।
३०.
मानिसको पेटले २ लिटर सम्मको खाएको कुरालाई थेग्न सक्छ ।